तारा एयरको जहाज मुस्ताङको ल्याङकुखोलामा भेटियो

पोखरा-  आइतबारबाट हराइरहेको तारा एयरको जहाज दूर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जहाज मुस्ताङको ल्याङकुखोलाको मुहानमा भेटिएको हो । नेपाली सेनाको मध्यकमाण्डका कमाण्डर उपरथी बावुराम श्रेष्ठले जहाज ल्याङकुखोलामा दूर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिए । उनले स्थलमार्गबाट गएको टोलीले जहाज दूर्घटनाग्रस्त अवस्थामा भेटेको बताए । नेपाली सेनाको एम आई-१७ हेलिकोप्टर अहिले त्यसतर्फ गइरहेको छ । पोखराबाट जोमसोमका…