काठमाण्डु - काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ दिन अस्वीकार गरेका छन् । त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै मेयर शाहले अदालतमा निवेदन दिएका हुन् । प्राधिकरणले सोधेको स्पष्टीकरण संविधान अनुकूल नभएकाले बदर गर्नुपर्ने उनको माग छ । महानगरले उच्च अदालतमा दायर…