कोलम्बो - श्रीलङ्कामा यो वर्ष अहिलेसम्म कूल आठ ८७५ वटा सडक दुर्घटना भएका छन् । ती विभिन्न दुर्घटनामा एक हजार ४३ जनाको मृत्यु भएको छ । यातायातमन्त्री लासान्था अलागियावान्नाले दुर्घटनामा अधिकांश बस, मोटरसाइकल र तीनपाङ्ग्रे सवारीसाधन रहेको सोमबार सञ्चारमाध्यमलाई बताए । यसैबीच, दुर्घटना न्यूनीकरणका लागि सहकार्यात्मक कार्ययोजना अघि बढाइएको छ । पश्चिमाञ्चल प्रदेशमा मदिरा र…