काठमाण्डु- यस वर्षको मनसुन आजबाट नेपाल भित्रिएको छ । यस वर्षको मनसुन आजबाट भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी क्षेत्रबाट मनसुन नेपाल प्रवेश गरेको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जनाइएको छ । जसअनुसार मनसुन कोशी, पूर्वी मधेश,…