यौन दुर्व्यवहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

काठमाण्डु – विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा कक्षा ११ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा क्यम्पसका कोअर्डिनेटर जनार्दन अधिकारी पक्राउ परेका हुन् । पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले आज पक्राउ गरेको हो । पटकपटक…