देशभर ३३ हजार ६१५ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ?

काठमाण्डु – गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म देशभर ३३ हजार ६१५ जना जनप्रतिनिधिहरु निर्वाचित भइसकेका छन् । अब १ हजार ६०६ जना जनप्रतिनिधि निर्वाचित भएको घोषणा हुन बाँकी रहेको छ । वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा ३५ हजार…