काठमाण्डु – सौन्दर्य प्रतियोगिता अर्थात ‘ब्युटी प्याजेन्ट’ मा भाग लिँदा बलात्कार परेकी युवती यतिबेला चर्चामा छिन् । आजभन्दा आठ वर्ष अगाडि ‘मिस ग्लोबल’ नामक ‘ब्युटी प्याजेन्ट’ का क्रममा आफू बलात्कृत भएको भन्दै ती युवतीले भिडियो सार्वजनिक गरेपछि यो विषयले अहिले तरंग ल्याएको छ । बुधबार भिडियो सार्वजनिक गर्दै बलात्कारको आरोप लगाएकी ती युवती शुक्रबार मात्रै…