काठमाण्डु – सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने भएको छ । बिहीबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले गणतन्त्र दिवस तिन दिन मनाउने निर्णय गरेको हो । सरकारको उक्त निर्णयसँगै जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवश मनाइनेछ । निर्णय अनुसार जेठ १४ मा साँझ…