पोखरा – नवलपुरको बौंदीकाली गाउँपालिका अध्यक्षामा एमाले उम्मेद्वार विजयी भएका छन् । एमालेका प्रकाश ओझाले कांग्रेसका खड्कबहादुर रानालाई ४ सय ३५ मतान्तरले पराजित गरेका हुन् । ओझाले ३ हजार ९ सय ७६ मत पाउँदा रानाले ३ हजार ५ सय ४१ मत पाए । उपाध्यक्षमा पनि एमालेकै उम्मेद्वार विजयी भएकी छिन् । एमालेकी डिलकुमारी खेसीले ३…