काठमाण्डु – भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन् । १३ हजार ५६५ मत गन्दा गठबन्धनकी रेनु दाहाललाई पछि पार्दै सुवेदीले अग्रता कामय गरेका हुन् । एमालेका सुवेदीले ४ हजार ६२५ मत पाएका छन् भने दाहालले ४ हजार ५५२ मत पाएकी छन् । प्रमुख पदमा…