उदयपुरको कटारीमा गोली चल्यो, एक जनाको मृत्यु

उदयपुर - उदयपुरको मतदान केन्द्रमा प्रहरीले चलाउँदा एक किशोरको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका– १० सोरुङछबिसेमा रहेको जनता कालिका माविको मतदान केन्द्रमा सामान्य विवाद हुँदा प्रहरीले गोली चलाएको हो । मतपेटीका सिलबन्दी गर्ने क्रममा विवाद गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादबले जानकारी दिए ।…