कैलाली – जिल्लाको धनगढी उपमहानगरपालिका–१ स्थित भण्डारी जनरल स्टोरको जुत्ता चप्पल राख्ने गोदाममा करेन्ट सर्ट भई गएराति भएको आगलागी फैलिएर नजिकैका अन्य गोदाम तथा अस्पतालमा समेत आगलागी हुँदा करीब १३ करोड ७० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो फैलिएर दलबहादुर भण्डारीको गोदाम, टेकेन्द्र शर्माको मधुमाला बेवी सपको गोदाम, बासुदेव भट्टको भट्ट सपिङ…