सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान प्रारम्भ

काठमाण्डु - सर्वोच्च बार एशाेसिएसनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु भएको छ। प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ। मतदान दिउँसो ३ बजे सम्पन्न हुनेछ। त्यसपछि मतगणना प्रारम्भ गरिने छ। नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन…