सोमबार ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु  - पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ४ हजार २५५ नमुना परीक्षणका क्रममा ९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप १८ संक्रमित कोरोनामुक्त भएका छन् ।…