जुम्ला - नेकपा माओवादी केन्द्रले पार्टी नेतृत्वको स्वार्थ पूरा गर्न दुई महिलाको टिकट खोसेको छ । माओवादीले हिमा गाउँपालिकाको उपाध्यक्षको लागि बिनसा रोकायालाई टिकट दिएको थियो । टिकट पाएको चर्चासँगै सामाजिक संजालमार्फत बधाई दिनेको ओहिरो लाग्यो । रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत उनको बारेमा समाचार छापिए । रोकाया पनि १२ वैशाखमा मनोनयन दर्ता गराउने तयारीमा जुटिसकेकी…