स्थानीय निर्वाचन : देशैभरी ७९ दलमध्ये कुन पार्टीका कति उम्मेदवार ? (विवरणसहित)

काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । स्थानीय तह निर्वाचनमा भाग लिन ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । एमालेको यो उम्मेदवार संख्या अन्य दलको…