हत्या अभियोग लागेका पूर्वमन्त्री आलमको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाण्डु- पूर्वमन्त्री अफताब आलमविरुद्धको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धीे रिट आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । शुक्रबारको सुनुवाइ नसकिएपछि उक्त रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । साे मुद्दा सात पटक स्थगित, छ पटक हेर्न नमिल्ने र चार पटक…