गभर्नर अधिकारीको रिट आज पनि हेर्दाहेर्दैमा

काठमाण्डु- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदातलमा हालेको रिट निवेदनमाथि आज पनि सुनुवाई हुन सकेन । बिहीबारको सुनुवाइ नसकिएपछि उक्त रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो । यसअघि वैशाख १३ गते सुनुवाइको मिति तोकिएकामा उक्त दिन पनि सुनुवाइ नसकिएको भन्दै उक्त रिटलाई हेर्दाहेर्दैमा राखिएको थियो । अब उक्त रिटको सुनावईका लागि शुक्रबारका लागि…