जुम्ला - जुम्ला हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा एक जना घाइते भएका छन् । उपाध्यक्षको टिकटको विषयलाई लिएर स्वतन्त्र उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । नेकपा (माओवादी केन्द्र)ले जिल्लाबाट दुई जनाको नाममा टिकट आएपछि दुईपक्षबीच झडप भएको हो । त्यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा…