स्थानीय चुनावमा आफ्ना समुदायका उम्मेदवारलाई विजयी गराउन भुजेल युवा संघको आग्रह

काठमाण्डु - भुजेल युवा संघ केन्द्रीय समितिले यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भुजेल समुदायका उम्मेदवारलाई विजयी गराउन अपिल गरेको छ । भुजेल युवा संघका अध्यक्ष रोशन भुजेलले बुधबार अपिल जारी गर्दै राज्यको मूलधारमा भुजेलको नेतृत्व बिकासका निम्ति व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर आफ्ना समुदायका उम्मेदवारहरुलाई एकतावद्ध भई विजयी गराउन आग्रह गरेका…