काठमाण्डु- नेपाल र भारतबीच शताब्दीऔँदेखि धार्मिक, साँस्कृतिक, सामाजिक–आर्थिक र राजनीतिक सम्बन्ध रहीआएको छ । दुई मुलुकबीच खुला सीमा र सीमापार विवाह गर्ने चलनका कारण पारिवारिक र जनस्तरको सम्बन्ध पनि उत्तिकै मजबुत रहीआएको छ । भारतका प्रभावशाली प्राध्यापक एसडी मुनीको एउटा भनाइले दुई मुलुकबीचको सम्बन्धको प्रगाढता दर्शाउँछ । उनले नेपाल र भारत ‘विश्वकै सबैभन्दा नजिकका छिमेकी’…