काठमाण्डु – धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) हर्क साम्पाङ राईले जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने भनी गरेको निर्णयमा आपत्ति मिश्रित प्रश्न गरेका छन् । उनले सैनिक मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुशीला कार्कीज्यूलाई बालेन र मैले कहाँ समर्थन जनायौं र ? यो सब गलत हो !’ मेयर…