सन्तान नभएको प्रसंग कोट्याउँदै केपी ओलीको भावुक सन्देश (पूर्णपाठ)

काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको परिस्थितिलाई लिएर जेनजी पुस्तालाई सम्बोधन गर्दै भावुक सन्देश दिएका छन् । शिवपुरीस्थित सुरक्षा घेराभित्र नेपाली सेनाका जवानबीच बसेर लेखिएको र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेयले सार्वजनिक गरेको सन्देशमा उनले आफ्नो व्यक्तिगत पीडा, विगतका संघर्ष र वर्तमान चिन्ताबारे खुलेर बताएका छन् । ओलीले आफ्ना…