मनाङका चारवटै पालिकामा एमालेको सर्वसम्मत उम्मेद्वार

पोखरा- मनाङका चारवटै गाउँपालिकामा एमालेले उम्मेद्वार उठाउने भएको छ । यसअघि नार्पाभूमी सर्वसम्मत नेतृत्व चयन भएकोमा यसपालि एमालेले पनि अध्यक्ष उम्मेद्वार उठाएको छ । उपाध्यक्षमा भने अझै नाम टुंगिएको छैन । अध्यक्षमा ज्याप्ले गुरुङलाई टिकट दिइएको एमाले प्रदेश कमिटी सचिव धनन्जय दवाडीले बताए । दुई गाउँपालिकामा यसअघिकै अध्यक्ष दोहोरिन लागेका छन् । चामेको अध्यक्षमा लोकेन्द्र…