काठमाडौं – नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको टुंगो लगाएको छ । एमालेको शनिबार बसेको सचिवालय बैठकले महानगर र अधिकांश उपमहानगरपालिकाका मेयर उपमेयरका उम्मेदवारको टुंगो लगाएको हो । एमालेले जनकपुर र जितपुर सिमराका उम्मेदवार भने तय गरेको छैन । उपमहानगरपालिका धनगढी मेयर – रणवहादुर चन्द उपमेयर– चन्द्रकला राना थारु नेपालगन्ज मेयर– पशुपति…