बर्दिबासमा अकांक्षीहरू धेरै हुँदा उम्मेदवार टुङ्ग्याउन सकस

महोत्तरी- जिल्लाकै सवैभन्दा बढी मतदाता भएको बर्दिबास नगरपालिकामा २८ वटा मतदान स्थल र ५८ वटा मतदान केन्द्र रहेका छन् । नगरपालिकामा मात्र ४४ हजार चार सय ६० जना मतदाता छन् । उपमहानगरपालिका बन्ने चर्चा चलिरहेको बेला जिल्लाका १५ पालिकामध्ये बर्दिबासमा निर्वाचनपछि कसको सत्तारोहण होला भन्ने चर्चा र बहस पनि त्यतिकै छ । निर्वाचनमो निर्धारित मिति…