पदम लिम्बूको शवयात्रामा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार

विराटनगर - कोशी नाम खारेजी माग गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बूको शव यात्राका क्रममा विराटनगरमा आज तनाव भएको छ। विराटनगरको मेन बजार रोडशेष चोकमा पदमको शवयात्रामा सहभागी र प्रहरीबीच झडप भएको हो । श्रद्धाञ्जलीसभास्थलबाट मुख्यमन्त्री कार्यालयतिर प्रदर्शनकारी प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो । त्यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार भएको…