काठमाण्डु - माओवादी केन्द्रका उपमाहासचिव तथा पूर्वमन्त्री गिरिराजमणी पोखरेलले महोत्तरी पुगेर नेकपा एमालेका योगेश भट्टराईलाई सम्झिएका छन् । काठमाण्डु विश्वविद्यालयअन्तर्गतको प्रतिष्ठित न्याथम कलेज मधेश प्रदेशमा स्थापना गर्न सहयोग गरेको स्मरण गर्दै भट्टराईलाई पोखरेलले सम्झिएका हुन् । 'वहाँले पर्यटन मन्त्रालयको नेतृत्व गर्दा यो सम्भव भएको हो वहाँ नभएको भए मैले मात्र देश कै प्रतिष्ठित कलेज ल्याउन सम्भव…