काठमाण्डु- पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाण्डुमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । आज माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल मेडिकल कलेजलगायत काठमाण्डु उपत्यकाका डाक्टर सहभागी छन्। कुटपिटको विरोधमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेका चिकित्सकसँग सरकारले ६ बुँदे सम्झौता गरेपछि काममा फर्किएका थिए। कुटपिटको विरोधमा त्रिवि शिक्षण…