देउवा दम्पतीको छाउनीमा उपचार गरिँदै

काठमाण्डु -जेन जीको प्रदर्शनकारीको कुटाइबाट सख्त घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उपचार छाउनीस्थित सैनिक अस्पतालमा भइरहेको छ । समाचर स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ । नेपाली सेनाको निगरानीमा रहेका सभापति देउवासहित उनका पत्नी आरजु देउवाको पनि त्यहीँ उपचार भइरहेको छ । मंगलबार जेन जी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि…