उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित

काठमाण्डु -  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले निर्वाचित हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि दोस्रो चरणको मतदानको तयारी भएको थियो । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले निर्वाचित हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि दोस्रो चरणको मतदानको…