बारा २: निर्वाचन आचारसंहिताविपरीत गाउँपालिकाका अध्यक्ष उपेन्द्र यादवको लागि भोट माग्दै

काठमाण्डु- निर्वाचन आयोगले चुनावको बेला स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टीको चुनाव प्रचारप्रसारमा पूर्णरुपमा बन्देज लगाएको छ । बाराको करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवसहित कार्यपालिकाका केही सदस्यहरु भने जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवको लागि भोट माग्दै चुनाव प्रचारमा सक्रिय हुँदै आएका छन् । गाउँपालिकका अध्यक्ष यादवसहित सोही पालिकाका वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह,…