इमरान खानले भने- ‘ममाथि फेरि पनि घातक हमला हुनसक्छ’

एजेन्सी - पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले हालैको अन्तर्वार्तामा आफूमाथि फेरि आक्रमण हुनसक्ने आशंका व्यक्त गरेका छन् । केही दिन अघि पाकिस्तानको वजिराबादमा इमरान खानको पार्टी पीटीआईको लङ मार्चका क्रममा एक व्यक्तिले उनीमाथि प्राणघातक हमला गरेपछि उनलाई लाहोरको शौकत खानम अस्पतालमा भर्ना गरिएको थियो । यस आक्रमणमा इमरान खानको खुट्टामा गोली लागेको थियो । सोही क्रममा…