काठमाण्डु – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक निकायमा अध्यादेश जारी गरेर नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै परेको रिटमाथि आज सुनुवाई हुँदैछ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले उक्त उक्त रिटमाथि सुनुवाईका लागि आफूसहित पाँच न्यायाधीशको संवैधानिक इजलास तोकेका छन् । योसँगै आज सर्वोच्चमा विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको…