काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाण्डु क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले आफूलाई आम युवाहरुको समर्थन रहेको बताएकी छन् । पोखरेलले काठमाण्डु क्षेत्र नं २ स्थित काँडाघारीमा भएको चुनावी सभामा बोल्दै पछिल्लो पुस्ताका युवाहरु राज्यको बेथिति, कुसस्कारको सिकार भइरहको बताउँदै अब युवाहरु यस्ता प्रवृतिको अन्त्य गर्ने पक्षमा रहेको बताएकी हुन्…