विश्व किर्तिमानी निर्मल पूर्जाले पाए ‘फ्रिडम अफ दि बरो’ को उपाधि

काठमाण्डु – बेलायतको ईष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गरेका पूर्व गोर्खा आरोही निर्मल पुर्जालाई उच्च सम्मान प्रदान गरेको छ । काउन्सिलले आयोजना गरेका एक समारोहमा इष्ट्ली मेयर काउन्सिलर सिन्थिया गार्टोनले आरोही पुर्जालाई ‘फ्रिडम अफ दि बरो’ उपाधि सहित सम्मान प्रदान गरेकी हुन् । सन् १९४६ मा इष्टली बरो बनेयता उक्त सम्मान पाउने…