काठमाण्डु - ठेकेदार अनुप पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।उच्च अदालत तुलसीपुरले ठगीको आरोपमा पक्राउ परेका पाण्डेलाई विस्तृत अनुसन्धान गर्न सात दिनको समय दिएको हो । काठमाण्डुमा लुकिछिपी बस्दै आएका पाण्डेलाई शनिवार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले पक्राउ गरेको थियो । उनीविरुद्ध विभिन्न व्यक्तिले झण्डै ६ करोड…