कोरियन भाषा परीक्षाको आवेदन चैत १४ देखि, कसरी दिने आवेदन ?

काठमाण्डु -  कोरियन भाषा परीक्षा (इपिएस टपिक)का लागि आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले सोमबार सार्वजनिक सूचना जारी गरेर चैत १४ देखि २१ गतेसम्म आवेदन खुल्ने जानकारी दिएको हो । कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो । १८ वर्ष पूरा भई ३९ वर्ष…