नेपालमा चीन विरोधी गतिविधी बढेको भन्दै गृहमन्त्रीसंग चिनियां राजदूतको असन्तुष्टि

काठमाण्डु - चिनियां राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खांणसंग भेटवार्ता गरेकी छन् । चिनियां राजदूत यान्छी गृहमन्त्री खांडलाई भेट्न शुक्रबार दिउंसो सिंहदरबार पुगेकी हुन् । राजदूत यान्छी र गृहमन्त्री खांडबीच ४५ मिनेट लामो छलफल भएको छ । चिनियां विदेशमन्त्री वाङ यी को नेपाल भ्रमण नजिक आउंदै गर्दा उनका सक्रियता बढेको हो । यान्छीले यसअघि सभामुख…