काठमाण्डु काठमाण्डु माहानगरपालिकाले करार सेवाको लागि कर्मचारी माग गरेको छ । माहानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो । माहानगरपालिकाले सम्पादन गर्ने पुर्वाधार सम्बन्धी कामका लागि करार सेवामा इन्जिनियर पदमा कर्मचारी माग गरेको छ । माहानगरपालिकाले सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर लगायतका पदको लागि कर्मचारी…