प्रतिनिधिसभा निर्वाचन : गगन थापा काठमाण्डु-४ बाटपनि सिफारिस, खाँणको नाम रुपन्देही-३ बाट

काठमाण्डु - फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार प्रयोजनका लागि नेपाली कांग्रेसका नेताहरूको नाम धमाधम सिफारिस भइरहेको छ । पार्टी केन्द्रीय समितिको निर्णय र निर्देशनअनुुसार क्षेत्रीय समितिहरूले निर्वाचनमा उम्मेदवारका लागि नेताहरूको नाम सिफारिस गरेका हुन्। यसक्रममा महामन्त्री गगन थापाको काठमाण्डु क्षेत्र नम्बर ४ बाट पनि सर्वसम्मत रुपमा सिफारिस भएको छ । कांग्रेस क्षेत्रीय कार्यसमितिको…