काठमाण्डु – संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पछिल्लो समय अत्यधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो । छलफलपछि समितिका सभापति विमलप्रसाद…