काठमाण्डु – काठमाण्डुको नागर्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन् । डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिई बसेको एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाण्डुका एसपी दिनेश मैनालीले जानकारी दिए । उनीहरुले विष आत्महत्याको प्रयास गरेका हुन् । विषाधी औषधी सेवन गरेका…