काठमाण्डु – सरकारले युट्युव च्यानल र इन्टरनेटमार्फत सञ्चालन हुने अनलाइन टिभीले अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावलीमा संशोधन गर्दै युट्युव र अनलाइन टेलिभिजन (इन्टरनेट टिभी) सञ्चालन गर्नका लागि इजाजतपत्र आवश्यक पर्ने व्यवस्था गरेको हो । इजाजतपत्रका लागि ५ लाख शुल्क तोकिएको छ । संशोधनमा ‘मल्टिच्यानल मल्टिप्वाइन्ट डिस्ट्रिव्युसन सिस्टम…