बारा-पर्साका उद्योगलाई १३२ केभीबाट विद्युत लिन आह्वान, उच्च क्षमताका प्रसारण लाइन बनाउन सुरु

काठमाण्डु – नेपाल विद्युत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आह्वान गरेको छ । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविश्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरुलाई १३२ केभीबाट विद्युत आपूर्ति दिने तयारी गरेको हो । त्यस क्षेत्रका उद्योगहरुले अहिले…