यी हुन् एमालेनिकट अनेरास्ववियुबाट निर्विरोध भएका क्याम्पस र सभापति (सूचीसहित)

काठमाण्डु- त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुको स्ववियु निर्वाचनमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु २९ स्थानमा निर्विरोध भएको छ । आगामी चैत ५ गते निर्वाचन तय भएकोमा त्यसअघि नै ति क्याम्पसहरुको सभापतिमा अनेरास्ववियुका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् । जसमध्ये ९ जना महिला सभापति रहेका महासचिव नरेश रोकायले जानकारी दिए । अन्य विद्यार्थी संगठनकाे उम्मदेवारी नपरेपछि उनीहरु निर्विराेध…