काठमाण्डु – परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका सबै नेपालीलाई स्वदेश फर्कन आग्रह गरेको छ । रुस र युक्रेनबीच तनाव बढेपछि मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै अत्यावश्यक अवस्थामा बाहेक युके्रन भ्रमण गर्न र तत्काल सबै नेपालीलाई तत्काल स्वदेश फर्कन आग्रह गरेको हो । रुसले पृथकतावादी समूहको नियन्त्रणमा रहेका दुई वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने निर्णय…