काठमाण्डु - रुस र युक्रेनबीच जारी विवादमा महाशक्ति राष्ट्र अमेरिकाले गम्भीर चासो व्यक्त गरिरहेको छ । तर कुनै ठोस कदम चाल्न सकेको छैन । रुसले पूर्वी युक्रेनका २ क्षेत्र डोनेत्स्क र लुहन्सकलाई छुट्टै स्वतन्त्र देशको मान्यता दिइसकेको छ । छुट्टै राष्ट्रको मान्यता दिइएका क्षेत्रमा युक्रेनले हस्तक्षेप गरेमा रुसले शान्तिसेना पठाउन सक्ने सम्भावना पनि छ ।…