राखेपलाई नयाँपन दिँदै मन्त्रालय

काठमाण्डु -  युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्(राखेप)को भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउने अभियानमा जुटेको छ । विगतको भूमिकामा नयाँपन दिँदै परिषद्लाई प्रभावकारी बनाएर खेल क्षेत्रको विकासमा मन्त्रालयले सहजीकरणकासाथ पहलकदमी लिन थालेको हो । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले परम्परागत ढर्राबाट चल्दै आएको परिषद्लाई सकारात्मकभावसहित सक्रिय बनाई मुलुकको खेलकुद क्षेत्रलाई…