खोटाङ: मतदान केन्द्र पुग्दै ६२ प्रकारका निर्वाचन सामग्री

खोटाङ - जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदानस्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्रका लागि मंगलबारदेखि निर्वाचन सामग्री पठाउन सुरु गरेको हो । आसन्न ४ मंसिरमा हुने निर्वाचनका लागि मतदाता नामावली, मतपेटिका, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक…